सडकपेटीमा सुत्केरी प्रकरण : चिकित्सकसहित ६ जनामाथि कारबाही
ekantipur.com · Sat Sep 12 06:34:45 GMT 2026

सडकपेटीमा सुत्केरी प्रकरण : चिकित्सकसहित ६ जनामाथि कारबाही
घटनापछि बनेका छानबिन समितिहरूको प्रतिवेदन सार्वजनिक नहुञ्जेलसम्मका लागि एक चिकित्सक, दुई स्वास्थ्यकर्मी र तीन जना कर्मचारीलाई सेवाबाट हटाइएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.रञ्जितकुमार झाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)