नेपाली सेनाद्धारा खप्तडमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
onlinekhabar.com · Wed May 27 11:52:00 GMT 2026

१३ जेठ, बाजुरा । नेपाली सेनाले धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
खप्तडमा लागेको गंगादशहरा मेलाको अवसरमा नेपाली सेनाले शिविर सञ्चालन गरेको थियो । खप्तड राष्ट्रिय निकुञ्जमा अवस्थित समरजीत गुल्म खप्तड व्यारेक बाजुराले खप्तड पुग्ने तीर्थालु तथा पर्यटकहरूलाई लेक लाग्ने तथा बिरामी हुने भन्दै मेला अवधिभर नै शिविर आयोजना गरेको सेनाले वताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)