५१ औँ दिनमा ‘लालीबजार’
ratopati.com · Sat Jun 27 06:27:26 GMT 2026

काठमाडौँ । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ले आज शनिबार प्रदर्शनको ५१औँ दिन पुरा गरेको छ ।
षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’ ले क्युएफएक्स अन्तर्गत भक्तपुर, सिभिल मल, सिटी स्क्वायर, कमलपोखरीको बिग मुभिज, सुन्धाराको सिडिसी सिनेमाज, सितापाइलाको सिके सिमाज, न्यूरोडको रञ्जना सिनेप्लेक्स, फ्रेन्ड्स सिनेमाज बुटवल र इलाम, नेपालगञ्जको सिने रोयल प्रदर्शनको ५१ औँ दिन पुरा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)