राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव कौशलेन्द्र शर्माले दिए राजीनामा
ratopati.com · Sat Sep 12 06:37:17 GMT 2026

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव कौशलेन्द्र शर्माले साधारण सदस्यसमेत नरहने गरी आफ्नो पदबाट राजीनामा दिएका छन्।
शनिबार एक विज्ञप्ति जारी गर्दै उनले देशको पछिल्लो राजनीतिक परिस्थिति, युवा पुस्ताको अपेक्षा र पार्टीभित्रको अवस्थालाई मध्यनजर गर्दै सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)