सल्यानमा जिप दुर्घटना: २ जनाको मृत्यु, ४ जना घाइते
nepalpress.com · Sat Sep 12 06:41:02 GMT 2026

रूपन्देही । सल्यानको त्रिवेणी गाउँपालिका वडा न ५ सिंखस्थित भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
शनिबार बिहान करिब ८ बजे लु।प्र।०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा चालक जिल्ला सल्यान, त्रिवेणी गाउँपालिका–५ सिम्ख बस्ने २४ वर्षीय भुपाल पुनसहित ६ जना घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)