पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड
khabarhub.com · Sat Sep 12 06:41:20 GMT 2026

धादिङ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित क्षेत्रमा तत्कालीन राहत तथा अस्थायी व्यवस्थापनसँगै स्थायी पुनर्निर्माण र पुनःस्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
धादिङको गल्छी गाउँपालिकास्थित बाढी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकन गर्दै संयोजक दाहालले बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै अब प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनःस्थापनामा विशेष ध्यान दिनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)