७५ अर्बको इन्धन कर र सडकको 'ब्ल्याक होल'– कहाँ हराउँछ हामीले तिरेको पैसा ?
lokaantar.com
तपाईँले गाडीमा पेट्रोल हाल्दा, सडक मर्मत गर्ने भन्दै राज्यले अतिरिक्त ट्याक्स काट्छ ।
यसरी ५ वर्षमा मात्रै ७५ अर्ब रुपैयाँ उठाइयो । तर, तपाईँ हिँड्ने सडक अझै किन धराप छन् ? अर्बौंको यो कर आखिर कहाँ जाँदैछ ? राज्यकै कुनै अर्को काममा वा कसैको खल्तीमा ?
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)