डीडीसी केन्द्रीय कार्यालयमा सीआईबीको छापा
shilapatra.com · Wed May 27 12:13:00 GMT 2026

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी स्वामित्वकाे दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा छापा मारेको छ ।
सीआईबीको टोलीले बुधबार डीडीसीकाे कार्यालयमा छापा मारेर पाँच कर्मचारीको मोबाइल तथा केही कागजात नियन्त्रणमा लिएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)