१८औँ ब्रिक्स शिखर सम्मेलन : नयाँ दिल्लीमा विश्व नेताहरूको जमघट, १० वर्षपछि पहिलोपटक सी,मोदी र पुटिन एकसाथ देखिँदै
ukeraa.com

एजेन्सी: भारतको राजधानी नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन सुरु भएको छ। दुई दिनसम्म चल्ने यस सम्मेलनमा भाग लिन चीनका राष्ट्रपति सी चिनपिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत सदस्य राष्ट्रका शीर्ष नेताहरू नयाँ दिल्ली आइपुग्ने क्रम जारी छ।यसै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन्।
सम्मेलनका क्रममा प्रधानमन्त्री मोदी र राष्ट्रपति सीबीच द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ। दुई देशका शीर्ष नेताहरूको यो भेटलाई आजको मुख्य आकर्षणका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)