समुद्र, संस्कृति र श्रद्धाको उज्यालो यात्रा
baahrakhari.com · Sat Sep 12 07:00:00 GMT 2026

यात्रा केवल दूरी पार गर्नु होइन, आत्माले नयाँ अनुभूति भेट्नु पनि हो । यही अनुभूतिलाई हृदयमा बोकेर म दक्षिण थाइल्यान्डतर्फ लागेको थिएँ ।
संसारभरि समुद्री सौन्दर्य, शान्त बौद्ध संस्कृति, हरियाली टापु र नम्र मानिसहरूको देशका रूपमा परिचित थाइल्यान्डको दक्षिण भूभाग केवल पर्यटकीय आकर्षण मात्र रहेनछ, त्यो त प्रकृति, धर्म र सभ्यताको अद्भुत संगम रहेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)