नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा
khabarhub.com · Sat Sep 12 07:00:24 GMT 2026

काठमाडौं – नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ वर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) ३८५ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।
लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ३८५ परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)