हिल्साबाट पहिलो पटक चिराइतो निर्यात
clickmandu.com · Sat Sep 12 07:00:31 GMT 2026

हुम्ला । नेपाल र चीनको सीमाक्षेत्र हिल्सा नाकाबाट पहिलो पटक औपचारिक रूपमा नेपाली जडीबुटी चिराइतो निर्यात भएको छ ।
व्यापारीले काठमाडौंको भन्सार विभागबाट क्वारेन्टाइनको पत्र ल्याएपछि हिल्सा नाकाबाट सो जडीबुटी निकासी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)