दैलेखमा पेस्तोलसहित दुई जना पक्राउ
canadanepal.com · Sat Sep 12 07:04:42 GMT 2026

दैलेख -दैलेखमा प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा आठबीस नगरपालिका–६ का ३० वर्षीय भीमबहादुर शाही र वडा नम्बर–५ का २७ वर्षीय भूपेन्द्र शाही रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा सोधपुछ गर्दा राकम खोलीबजार नजिकैको खोल्सामा स्वचालित हतियार लुकाएर राखेको खुलेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)