इरानविरुद्धको युद्धमा कुनै पश्चात्ताप छैन : ट्रम्प
baahrakhari.com · Sat Sep 12 07:03:28 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावमा जस्तोसुकै असर परे पनि इरानविरुद्ध युद्ध सुरु गर्ने आफ्नो निर्णयप्रति कुनै पश्चात्ताप नभएको बताएका छन् ।
‘फक्स न्युज’लाई दिएको अन्तर्वार्तामा ट्रम्पले पुनः निर्णय लिनुपरे पनि आफूले यसअघि लिएको कदम नै दोहोर्याउने स्पष्ट पारे । उनले आफू ‘पश्चात्ताप’ भन्ने शब्दमा विश्वास नगर्ने बताउँदै भने, “तपाईं सधैँ आफूमाथि अलिकति प्रश्न उठाउन सक्नुहुन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)