खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक
khabarhub.com · Sat Sep 12 07:08:11 GMT 2026

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयनलाई थप व्यवस्थित बनाउन दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ।
आयोगले ‘मिटर जडान तथा सञ्चालनसम्बन्धी निर्देशिका, २०८३’ र ‘डेभिएसन सेटलमेन्ट मेकानिजम तथा सम्बन्धित विषयसम्बन्धी निर्देशिका, २०८३’ राय, सुझाव तथा टिप्पणीका लागि सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)