नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौँ : परराष्ट्रमन्त्री
baahrakhari.com · Sat Sep 12 07:05:33 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
शनिबार (भदौ २७) काठमाडौंमा फाउन्डेसन फर पिस डेभलपमेन्ट एन्ड सोसलिजमले आयोजना गरेको ‘काष्ठमण्डप डायलग’मा मन्त्री खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)