भग्नावशेष त्रिशुली किनार : अस्तव्यस्त छ जीवन, पुनः उठ्ने प्रयास र पर्खाइ
barnanmedia.com · Sat Sep 12 07:08:01 GMT 2026

२७ भदौ, नुवाकोट । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले प्रभावित क्षेत्रका स्थानीयको जनजीवन पछिल्लो १७ दिनदेखि अस्तव्यस्त छ । कति सिंगो परिवार नै बेपत्ता छन् । जीवित नै भएका कतिपयले परिवारका सदस्य गुमाएका छन् ।
परिवार सबै सकुशल रहेकाहरूको पनि जीवनभर कमाइ गरेर जोडेको घर, महत्वपूर्ण कागजात, बहुमूल्य धातु भग्नावशेष बनेको छ । बाढीबाट घर, परिवार गुमाएकाहरू कोही आफन्तकहाँ शरण लिइरहेका छन्, कोही होल्डिङ सेन्टरमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)