नेपाली अर्थतन्त्र उपभोगमुखी : सरकार
barnanmedia.com · Wed May 27 12:31:30 GMT 2026

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उपभोगको हिस्सा ९०.३ प्रतिशत पुगेको अर्थमन्त्रालयले बताएको छ । कुल उपभोगमा निजी क्षेत्र, सरकारी क्षेत्र र गैरसरकारी क्षेत्रको हिस्सा क्रमशः ९१.२६ प्रतिशत, ६.६२ प्रतिशत र २.१२ प्रतिशत रहने अनुमान छ।
अर्थ मन्त्रालयद्वारा सार्वजनिक आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार फागुनसम्म सघीय खर्च १०.४ प्रतिशतले बढेको छ भने कुल वस्तु व्यापार घाटा ११.२ प्रतिशतले विस्तार भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)