रास्वपाले महाधिवेशनको लागि कसरी गर्दैछ खर्च व्यवस्थापन ?
nepalpress.com · Sat Jun 20 08:07:08 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको महाधिवेशनका लागि बाह्य रूपमा कसैसँग पार्टीले चन्दा नमागेको बताएका छन्। चितवनमा महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाधिवेशन खर्च आन्तरिक स्रोतबाटै व्यवस्थापन भइरहेको बताए।
पार्टीका सांसद तथा पदाधिकारीहरूलाई आफ्नै व्यवस्थापन गर्न पहिले नै जानकारी गराइएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)