स्रोत नखुलेको ४ लाख ५० हजार भारुसहित वीरगञ्जबाट एक जना पक्राउ
kendrabindu.com · Sat Sep 12 07:18:58 GMT 2026

वीरगञ्ज । स्रोत नखुलेको ठूलो परिमाणको भारतीय रुपैयाँसहित प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार भारतको मोतीहारी, पलानवा थाना–१० का ५५ वर्षीय अशोक कुमार पक्राउ परेका हुन्। उनको साथबाट भारतीय रुपैयाँ ४ लाख ५० हजार बरामद भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)