खोलामा आएको बाढीले सल्यानको चिसापानीका १० घरमा क्षति
ekantipur.com · Sat Sep 12 07:15:30 GMT 2026

खोलामा आएको बाढीले सल्यानको चिसापानीका १० घरमा क्षति
आगर खोलामा आएको बाढीले घरमा क्षति पुर्याउनुका साथै बगाएर ल्याएको गेग्रान, लेदोसहितको माटोले स्थानीयका घरको भुइँ तलाको आधा भाग पुरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)