आईटीबी चीनमा नेपालको पर्यटन प्रवद्र्धन, सात प्रमुख कम्पनीको सहभागिता
arthadabali.com · Wed May 27 12:42:53 GMT 2026

काठमाडौँ / नेपाल पर्यटन बोर्डले नेपालका सात प्रमुख पर्यटन कम्पनीहरूसँग मिलेर चीनको सांघाईमा आयोजित आईटीबी चाइना २०२६ मा सहभागिता जनाएको छ।
सांघाई वल्र्ड एक्स्पो प्रदर्शनी तथा कन्भेन्सन सेन्टरमा मे २६ देखि २८ सम्म सञ्चालन भइरहेको उक्त अन्तर्राष्ट्रिय यात्रा तथा पर्यटन प्रदर्शनी विश्वभरका पर्यटन व्यवसायी र कम्पनीहरूबीच बीटुबि संलग्नताको प्रमुख प्लेटफर्मका रूपमा परिचित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)