सल्यान जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो
ekantipur.com · Sat Sep 12 07:28:45 GMT 2026

सल्यान जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो
त्रिवेणी–५ सिम्खमा जिप दुई सय मिटर तल खस्दा घाइते भएका दुई जनाको जिल्ला अस्पताल र एक जनाको दाङमा उपचारका क्रममा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)