काठमाडौं महानगरका ७४ स्थान मनसुनजन्य विपद्को घेरामा
kendrabindu.com · Wed May 27 12:57:51 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाले यसवर्ष ७४ स्थानमा मनसुनजन्य विपद्को जोखिम रहने जनाएको छ ।
पहिचान गरिएका स्थानमा जनधनको क्षति कम गर्न सोहीअनुरुप कार्यक्रम गर्ने तयारी रहेको कामपा नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)