जलवायु न्याय माग्दै सुनसरीमा प्रदर्शन
ekantipur.com · Sat Sep 12 07:45:42 GMT 2026

जलवायु न्याय माग्दै सुनसरीमा प्रदर्शन
रामधुनी नगरपालिकाका नागरिक समाज तथा स्थानीय सामाजिक अगुवाको अगुवाइमा शनिबार बिहान र्यालीसहित प्रदर्शन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)