गलवान झडपपछि पहिलोपटक भारत पुगे चिनियाँ राष्ट्रपति सी
kendrabindu.com · Sat Sep 12 07:56:37 GMT 2026

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी जिनपिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार नयाँ दिल्ली पुगेका छन्। उनलाई भारतका केन्द्रीय राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्।
भारत भ्रमणका क्रममा सीले शनिबार बेलुका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। सन् २०२० मा भएको गलवान झडपपछि सीको यो पहिलो भारत भ्रमण हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)