गुल्शनले ओडीआईमा पुर्याए एक हजार रन
nepallive.com · Sat Sep 12 07:59:44 GMT 2026
काठमाडौं– नेपाली क्रिकेट टोलीका अलराउन्डर गुल्शनकुमार झाले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा एक हजार रन पूरा गरेका छन्।
शनिबार एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध ५२ रन बनाएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)