मानिसको मस्तिष्कमा कसरी पुग्यो जिउँदो जुका
bbc.com · Tue Sep 05 01:40:02 GMT 2023
अस्ट्रेलियामा चिकित्सकहरूले एक महिलाको मस्तिष्कबाट आठ सेन्टिमिटर लामो जुका निकालेका छन्। मान्छेको मस्तिष्कमा जिउँदो जुका फेला परेको यो पहिलो घटना भएको बताइएको छ।
उक्त परजीवी प्रायः अजिङ्गरमा पाइन्छ। वैज्ञानिकहरूका अनुसार ती महिलाको मस्तिष्कमा उक्त जुका दुई महिनादेखि बसेको हुनसक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)