बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित
bishowkhabar.com · Sat Sep 12 08:19:38 GMT 2026

काठमाडौं- रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनअनुसार रु ७२ दशमलव चार करोड बराबरको क्षति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)