बाढीपीडितका लागि पिनाकल परिवारको ६ लाख ४४ हजार सहयोग
kendrabindu.com · Sat Sep 12 08:28:50 GMT 2026

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि पिनाकल एकेडेमी/कलेज परिवारले ६ लाख ४४ हजार ४४४ रुपैयाँ सहयोग गरेको छ।
पिनाकल एकेडेमी/कलेज परिवारले बाढीपीडितको सहयोगका लागि संकलन गरेको उक्त रकम हिसान नेपालमार्फत प्रधानमन्त्री बाढी राहत कोषमा हस्तान्तरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)