नयाँ दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन, मोदी–पुटिन–सी आमनेसामने हुँदा उठे विश्वव्यापी चासो
clickmandu.com · Sat Sep 12 08:34:27 GMT 2026

काठमाडौं । उदीयमान अर्थतन्त्रहरूको प्रभाव विस्तार गर्ने उद्देश्यले गठित ब्रिक्सको १८औँ शिखर सम्मेलन शनिबार भारतको नयाँ दिल्लीमा सुरु भएको छ।
सम्मेलनले आर्थिक सहकार्यसँगै विश्वव्यापी शक्ति सन्तुलन, व्यापारमा अमेरिकी डलरको निर्भरता घटाउने रणनीति र सदस्य राष्ट्रबीचका द्विपक्षीय सम्बन्धलाई समेत चर्चाको केन्द्रमा ल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)