‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता
barnanmedia.com · Sat Sep 12 08:30:12 GMT 2026

नुवाकोट, भदौ २७ गते । नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशन अन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, ‘डिएनए प्रोफाइलिङ’, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय-प्रहरी साझेदारीलगायत कार्यक्रम सञ्चालन भइरहेका छन् ।
अपरेशन अन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय, नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनः स्थापना, ट्राफिक व्यवस्थापनजस्ता काम पनि गरिरहेको छ । कमाण्ड टोलीले तालिम प्राप्त कुुकुरको प्रयोग गरेर खोजी गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)