'वेलकम टु द जङ्गल'को बक्स अफिसमा दमदार सुरुआत, पहिलो दिनको कलेक्सन कति ?
ratopati.com · Sat Jun 27 06:39:27 GMT 2026

'वेलकम टु द जङ्गल'ले प्रदर्शनको पहिलो दिन बक्स अफिसमा प्रभावशाली सुरुआत गरेको छ। अहमद खान निर्देशित तथा अक्षय कुमार अभिनीत यो हास्य फिल्मले भारतमा पहिलो दिन करिब १६ करोड भारतीय रुपैयाँ नेट कमाइ गरेको छ। सीमित पेड प्रिभ्युबाट आएको ३.७५ करोड रुपैयाँ जोड्दा पहिलो दिनको कुल भारत कमाइ करिब १९ करोड रुपैयाँ पुगेको छ।
विश्वव्यापी रूपमा भने फिल्मले पहिलो दिन २९ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्न सफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)