सरकारको सय दिन पुगेपछि संसद्मा कांग्रेस अझ सशक्त हुने
ratopati.com · Sat Jun 20 09:22:48 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका कमजोरीका बारेमा पार्टीले संसद्मा निरन्तर आवाज उठाउँदै आएको बताएका छन्।
पार्टीका पदाधिकारीसहित शनिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारले गरेका गलत निर्णयविरुद्ध पार्टीले नीतिगत र सक्रिय रूपमा कुरा उठाइरहेको स्पष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)