जनकपुरमा ‘९ दलीय अग्रगामी मोर्चा’को बृहत् कार्यकर्ता भेला, तस्बिरहरू
ratopati.com · Sat Sep 12 08:49:12 GMT 2026

धनुषा । ९ दलीय अग्रगामी मोर्चाको मधेस प्रदेश समन्वय समितिले जनकपुरमा ‘सङ्घर्षका लागि एकता–समानता, स्वतन्त्रता, स्वाधीनता र सामाजिक न्यायका लागि सङ्घर्ष’ भन्ने नाराका साथ बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
जनकपुर उद्योग वाणिज्य सङ्घको हलमा आयोजित कार्यक्रममा मधेस प्रदेशका पाँच जिल्लाबाट महिला तथा पुरुष कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)