चाङ्गान नेभो क्यू ०५ चितवनमा सार्वजनिक हुँदै : ‘कम्फर्ट, डिजाइन र टेक्नोलोजीमा एक तह माथि’, टेस्ट ड्राइभ गर्ने अवसर
lokaantar.com

चितवन क्षेत्रका लागि एमएडब्लू वृद्धि अटोकर्प प्रालि अन्तर्गतको अधिकृत चाङ्गान डिलर राजहंस अटोमोबाइल प्रालिले नयाँ नेभो क्यू०५लाई आगामी साता चितवनमा सार्वजनिक गर्ने भएको छ ।
सार्वजनिक गर्नुअघि ग्राहकहरूले भदौ २९ देखि ३१ गतेसम्म डीपल चितवन शोरुममा नेभो क्यू०५को विशेष टेस्ट ड्राइभमार्फत गाडीलाई प्रत्यक्ष अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)