धनुषाका ३८५ परिवारले पाए लालपुर्जा
reportersnepal.com · Sat Sep 12 08:55:58 GMT 2026

जनकपुर । धनुषाको सबैला नगरपालिका–८ का ३८५ परिवारले नापजाँच सम्पन्न भएको करिब पाँच वर्षपछि आफ्नो जग्गाको पुर्जा पाएका छन्।
नापी कार्यालय धनुषाले लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारलाई आवश्यक प्रक्रिया पूरा गरी जग्गाधनी पुर्जा वितरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)