अहिलेको भन्दा अझ बलियो सङ्घीयता आवश्यक : हरिनन्दन रञ्जन
ratopati.com · Sat Sep 12 09:02:41 GMT 2026

जनकपुर । बहुजन एकता पार्टी नेपालका अध्यक्ष हरिनन्दन रञ्जनले समावेशी र आरक्षणको व्यवस्थाका कारण सीमान्तकृत तथा दलित समुदायका मानिसहरूले विभिन्न अवसर पाएको बताएका छन्।
‘९ दलीय अग्रगामी मोर्चा’को मधेस प्रदेश समन्वय समितिले जनकपुरमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)