विपत्तिको पीडाले फिक्का बनाएको तीज
nepallive.com · Sat Sep 12 09:00:11 GMT 2026

काठमाडौं। नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइने हरितालिका तीज नजिकिँदै गर्दा सामान्यत देशभर छुट्टै रौनक छाउँछ।
तीज आउनुअघि नै बजारमा रातो सारी, हरिया चुरा–पोते र गरगहनाको चहलपहल बढ्छ। टोल–टोलमा तीजका गीत घन्किन थाल्छन्। दिदीबहिनीहरू भेटघाट गर्छन्, दर खान्छन्, नाच्छन् र वर्षभरिका सुखदुःख साटासाट गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)