वरिष्ठ पत्रकार गौतमको निधन
barnanmedia.com · Sat Sep 12 08:58:03 GMT 2026

वरिष्ठ पत्रकार युवराज गौतमको ६६ वर्षको उमेरमा निधन भएको छ ।
श्वासप्रश्वासमा समस्या भई आज बिहान बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी बल, अस्पतालमा बेहोस अवस्थामा उपचारका लागि लगिएका गौतमको स्वास्थ्य परीक्षण गर्दा मुटुको चाल बन्द भएपछि निधन भएको अस्पतालका चिकित्सक डा दिवाकार सिंह थापाले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)