दोस्रो विश्वयुद्धपछि पहिलोपटक रुसले गुमायो जमिन
shilapatra.com · Wed Aug 14 08:35:00 UTC 2024

युक्रेनविरुद्धको युद्धका क्रममा रुसले दोस्रो विश्वयुद्धपछि पहिलोपटक आफ्नो जमिन गुमाउन पुगेको छ । युक्रेनले रुसको कुर्स्क क्षेत्रमा ७४ वटा गाउँ कब्जा गरेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
जेलेन्स्कीले युक्रेनी सेना अघि बढिरहेको र रुसी सेनालाई पक्राउ गरेको बताएका छन् । रुसको कब्जामा गएको डोनबास क्षेत्रभन्दा उत्तरी क्षेत्रबाट युक्रेनले अचानक हमला गरेपछि कुर्स्क क्षेत्रमा २ लाखभन्दा बढी रुसी जनतालाई सुरक्षित स्थानमा सारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)