भोटेकोशी बाढीको विपद्: १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता
kendrabindu.com · Sat Sep 12 09:09:35 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लाबाट हालसम्म १ हजार ३८४ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शनिबार बिहान ११ बजेसम्मको विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १८५, नुवाकोटमा १९९, धादिङमा ७०, चितवनमा ३६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२९ र नवलपरासी पश्चिममा २२२ वटा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)