बाढीमा सुदूरको सन्नाटा
annapurnapost.com · Sat Sep 12 08:56:39 GMT 2026

जलवायु परिवर्तन र अनियन्त्रित दोहनका कारण हिमाल पग्लिने र विपत्तिा दोहोरिने क्रम बढ्दो छ। भोटेकोशीको यो पछिल्लो ताण्डव त्यसैको एउटा भयावह नतिजा हो। गीत जीवनको एक्लोपन र दुःख भुलाउने आत्मीय साथी हो। जब विपत्तिाले जीवनका आधारहरू भत्काइदिन्छ, तब आँसु भाकामा बदलिन्छ।
यो पापी जिन्दगी पनि रैछ परायाको,
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)