अग्रगामी मोर्चाको बृहत् कार्यकर्ता भेला जनकपुरमा
nepalpress.com · Sat Sep 12 09:09:34 GMT 2026

काठमाडौं । अग्रगामी मोर्चाको मधेश प्रदेश स्तरीय भेला तथा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ। ९ दलीय मोर्चाले आज जनकपुरमा जारी छ।
‘सङ्घर्षका लागि एकता-समानता, स्वतन्त्रता, स्वाधीनता र सामाजिक न्यायका लागि सङ्घर्ष’ भन्ने नाराका साथ मोर्चाले भेला राखेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)