तीजको तयारीमा पशुपति क्षेत्र सरसफाइ, आगलागी भएको शिवालयबाट फोहोर हटाइयो
clickmandu.com · Sat Sep 12 09:14:21 GMT 2026

काठमाडौँ । हरितालिका तीजलाई लक्षित गर्दै पशुपति क्षेत्रका विभिन्न स्थानमा विशेष सरसफाइ अभियान सञ्चालन गरिएको छ।
पशुपति क्षेत्र विकास कोषको अगुवाइमा वाग्मती पारिका १५ शिवालय, मृगस्थली, किरातेश्वर, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति र भुवनेश्वरीलगायत क्षेत्रमा सरसफाइ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)