काठमाडौं क्षेत्र नं. २ कागेश्वरी मनोहरा-७ को वडा अधिवेशन सर्वसम्मत गराउने तयारी सुरु
reportersnepal.com · Sat Sep 12 09:19:43 GMT 2026

काठमाडौं
। नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशनलाई लक्षित गर्दै कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ को वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न गर्ने विषयमा छलफल भएको छ। आगामी २०८३ साल असोज ३ गते शनिबारका दिन हुने भनिएको उक्त अधिवेशनको तयारीस्वरूप आज स्थानीय नेता उपेन्द्र कार्किको निवासमा विशेष बैठक सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)