भोटेकोशी बाढी : ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
saralpatrika.com · Thu Aug 27 09:13:15 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन भएका छन्।
नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार १२७ नेपालीसहित ६४४ पर्यटक सम्पर्कविहीन भएका हुन्। पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ६४४ पर्यटक सम्पर्कविहीन भएको राससलाई जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)