हर्मुजमार्फत हुने तेल आपूर्तिको जोखिम घटाउने उपाय खोज्दै खाडी मुलुक
kendrabindu.com · Sat Sep 12 09:21:38 GMT 2026

काठमाडौं। विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक हर्मुज जलमार्ग मार्फत हुने तेल तथा अन्य वस्तुको ढुवानीलाई सुरक्षित बनाउने विषयमा इरानसहित खाडी क्षेत्रका देशहरूले छलफल अघि बढाउने भएका छन्।
यसका लागि इरान, इराकसहित खाडी क्षेत्रका देशका विदेशमन्त्रीहरू सोमबार ओमानमा भेला हुँदै छन्। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले शुक्रबार बैठकमा क्षेत्रीय मुद्दाका साथै हर्मुज जलमार्गमार्फत सुरक्षित ढुवानीका लागि सम्भावित उपायबारे छलफल हुने जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)