वरिष्ठ पत्रकार युवराज गौतमको निधन
ekantipur.com · Sat Sep 12 09:25:48 GMT 2026

वरिष्ठ पत्रकार युवराज गौतमको निधन
श्वासप्रश्वासमा समस्या भएपछि आज बिहान उनलाई अस्पताल लगिएको थियो । मुटुको चाल बन्द भएपछि निधन भएको चिकित्सकले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)