आगामी मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने राप्रपाको निर्णय
lokaantar.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको यही असार ५ र ६ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय महाधिवेशन २०८३ मंसिर २६, २७ र २८ गते काठमाडौं गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)